झापा २७,चैत /तमलोपा अध्यक्ष महन्थ ठाकुरले बहुमतका नाममा मधेसी अल्पसंख्यकमाथि तानाशाह लाद्ने प्रयास भइरहेको आरोप लगाएका छन् । राजधानीमा तमलोपाले सञ्चारकर्मीसँग आयोजना गरेको 'मधेस आन्दोलन - ३ का मुद्दाहरु र सञ्चार' नामक कार्यक्रममा बोल्दै ले आन्दोलन धीमा भएको मौका छोपेर सत्ताले मधेसका जिल्लाहरुमा धरपकड र गिरफ्तारीसमेत थालेको बताए । 'यस्तो व्यवहारबाट राज्य र नागरिकबीचको…