२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

अवैध सामान धमाधम बरामद हुदै

गौरीगंज / चाडपर्व नजिकिएसँगै भारतका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको लाखौं मूल्य बराबरको सामान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । झापाका मेचीनगर, केचना, बाह्रदर्शी, गौरीगंज लगायतका स्थानबाट १६ लाख मूल्य बराबरको लत्ताकपडा, पटका, इलेक्ट्रोनिक्स सामान, भारतबाट ल्याइएका कुखुरा, अण्डा लगायतका सामान पक्राउ गरेको सशस्त्र प्रहरी कार्यालय झापाका प्रमुख एसपी रमेश सुवेदीले जानकारी दिए…