गौरीगञ्ज / गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले झापाली पत्रकारलाई आफ्नो गाउँपालिकाको चालु आवको ५५ करोड माथिको बजेटमा अप्रत्यक्ष निगरानी राखिदिन आग्रह गरेका छन् । विवेचना दैनिकले आयोजना गरेको एक दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गदैर् कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भने, ‘यो बजेटले चालु वर्षमा गाउँका वडा टोल समृद्ध बनाउन हामी लागिपरेका…