दमक ३०,भदौ / कञ्चनपुरकी बालीका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा संलग्न पक्राउ पर्न नसकेकोमा दबाब दिनको लागिि दमकमा आज दबाब कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नागरिकहरुको स्वतस्फुर्त सहभागीता रहेको थियो । चौतर्फि बिरोध हुँदा पनि घटनामा संलग्नलाई अहिले सम्म सरकारले पक्रउ गर्न नसकेको भन्दै निर्मलाका निम्ति न्याय नामक कार्यक्रम गरिएको आयोजक युथ नेटवर्क…