युबराज रेग्मी गाैरादह २, असोज / गौरादह नगरपालिका वडा न ९ बैगुन्धुरा निवासी मिर्गौला पिडित बोधराज खनाललाई आर्थिक सहयोग गरि सक्नु भएका गौरादह बाणिज्य संघ अध्यक्ष जिबन राईले उनलाई थप रकम जुटाउने अभियानमा लाग्नु भएको छ । बिदेशमा बस्ने आफ्ना साथीभाईबाट संकलन भएको नगद रु २० हजार बोधराजलाई हस्तान्तरण गर्नु भएको छ । गौरादह १…