गाैरादह २९, चैत / गौरादह नगरपालिका–७ स्थित ग्वालडुब्बामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राजवंशी समाज विकाश समिति गौरादह–७ ले नयाँ वर्ष २०७६ तथा आदिवासी समुदायको महान पर्व सिरुवाको अवसरमा कार्यक्रम आयोजना गरेको हो । आफ्नो जातिय पोशाकमा सजिएर सहभागी भएका आदिवासी समुदायहरुले सिरुवामा मनाइने रङ सिरुवा, काद सिरुवा र पानी…