३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

के बिहेले छोरीको समस्या समाधान हुन्छ ?

ज्योत्सना क्रान्ति / “माई गे हमरा आरो कुछो नई, खाली एगो दराज आ दु तोला सोनाके झुम्का बना दिहे हमरा वियाहमे कि ।” माथिका पंक्तिहरु मिथिलाकी एक छोरीले आफ्नी आमालाई भनेकी हुन् । जो कि भर्खर १४ वर्ष पुगेर १५ वर्षमा लागेकी छिन् । तर, भर्खर १५ वर्ष प्रवेश गरेकै उमेरमा उसको आमा बुवाले उसको…