४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आगामी माघ २४ गते राष्ट्रियसभाको चुनाव

काठमाडौँ / सरकारले आउँदो माघ २४ गते राष्ट्रियसभाको चुनाव गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते चुनाव गर्ने निर्णय गरेको हो। यसैगरी बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने बारे पनि छलफल भएको छ । समायावधि कति थप्ने भन्नेबारे भने आगामी सोमबार बस्ने मन्त्रिपिरषदको बैठकले निर्णय गर्ने अर्थमन्त्री…