विराटनगर ६ ,असाेज / नेपाल आयल निगमले शुक्रबार नेपाल एयरलायन्स चार्टर्ड गरी नेपाली सेनाका ३० जना हेभी चालक विराटनगर पठाएको छ । अझै २० जना तयारी अवस्थामा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘हामीले अब प्रहरी र सेनाका एक सयदेखि १५० जना चालकलाई तालिम दिन्छौँ । ट्यांकर नचलाउने चालकबाट हामी चाबी खोसेर…