गाैरीगंज ७, फागुन / नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लाेकतान्त्रिक फाेरमकाे सांगठनिक संरचनाकाे समायाेजनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्नाे मातहतका जिल्ला कार्यसमितिलाई आज नामावली विवरण पठाएकाे छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकाे २०७६ साल असाेज १० गतेकाे वैठककाे निर्णय अनुसार कांग्रेस पार्टीले देशभरका महासमिति सदस्य, पर्यवेक्षक, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति पदाधिकारी, क्षेत्रिय पदाधिकारीहरूकाे विवरण…