४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

‘नो सेक्स विफोर म्यारिज’ लेखेको प्लेकार्ड साइकलमा टासेर हिड्ने सप्तरीका अशोक

सप्तरी २९, असोज / कुनै सेलिबि्रटी होइनन्, अशोक यादव । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।आधा दाह्री फुलेका अशोक उमेरले आधा सय वर्ष पुगे । यद्यपि, अहिलेसम्म अविवाहित…