गौरीगंज २७, जेठ /रुकुम घटनाको निष्पक्ष छानबिनका लागि खबरदारी गर्न बुधबार गाैरीगंज गाउँपालिका स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरिएकाे छ। गौरीगंज गाउँपालिका भित्र रहेका दलित समुदायहरुकाे भेलाले सुनिता पासवानकाे अध्यक्षतामा २४ सदस्यीय गाउँपालिकास्तरीय संघर्ष समिति गठन गरेकाे छ। समितिकाे उपाध्यक्षमा नारायण दर्नाल , सचिबमा प्रविण विश्कर्मा रहेका छन्। घटनाका दाेषीलाई कार्वाही गरि उचित…