५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापा सहित ६ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को सरुवा

काठमाडौं २, फागुन / नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको बढुवा सिफारिससँगै सरुवा तथा पदस्थापना प्रक्रिया शुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख परिवर्तन गरेको छ । जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा हुनेमा छ जना एसपी र दुईजना डीएसपी रहेका छन् । प्रधान…