५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगंज गाउँपालिका वडा नं. ३ द्वारा चोक तथा बजारक्षेत्र सरसफाई राख्न डस्टबिन वितरण

गौरीगंज ९ , असार गौरीगंज गाउँपालिका वडा नं. ३ ले चोक तथा बजारक्षेत्र सरसफाई राख्न डस्टबिन वितरण गरेको छ । गौरीगंज बजार तथा चोक क्षेत्रमा प्लाष्टीकजन्य अन्य फोहर वस्तुहरुलाई संकलन गर्न डस्टबिन वितरण गरिएको वडा नं. ३ का वडा सचिव सन्तोष कुमार मिश्रले जानकारी गराए । पसलबाट बिक्रि गरिने गुट्खा, शुर्ती, बिस्कुट, कार्टन लगायतका खोलहरु…