५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश एकमा छैन विदा

झापा २७, साउन / प्रदेश १ सरकारले आज सार्वजनिक बिदा दिएको छैन । मुश्लिम धर्मावलम्बीहरुको चार्ड बकर इदको अवसर परेकाले प्रदेश २ र प्रदेश ५ सरकारले सार्वजनिक बिदा दिए पनि प्रदेश १ सरकारले भने सार्वजनिक बिदा दिएको छैन । गतबर्ष प्रदेश सरकारले राजपत्रमा नै प्रकाशित गरि बकर इदमा बिदा दिए पनि यो बर्ष सार्वजनिक बिदा…