५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ठुलाे परिमाणकाे खैराे हिराेेेेइ सहित गाैरादहका सुनिल बराल पक्राउ

दमक १२, मंसीर / झापाको दमक र गौरादहबाट ठुलो परिमाण प्रतिवन्धित लागूऔषधसहित तीन जना कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । ती कारोवारीको साथबाट करिव ५ सय ७० ग्राम खैरो हिरोइन जस्ता प्रतिवन्धित लागूऔषधहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए । बरामद गरिएको लागूऔषध जिल्लामा हालसम्मकै सवैभन्दा ठुलो…