१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजबाट लागुऔषधसहित २ जना पक्राउ


७ कार्तिक २०७७, शुक्रबार  

0
Shares

गाैरीगंज ७, कार्तिक / गाैरीगंजमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने अन्दाजी २० बर्षिय सुरज महाताे र साेही वार्ड बस्ने अन्दाजी वर्ष ४० काे कृष्ण महताे अाज विहान करिब ७.३० बजे पक्राउ परेका हुन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ फत्तेपुर सीमा नजिकबाट काेरेक्स, हाईट्राेभेट ट्याव्लेटसहित २६ वटा आगुऔषध बाेतल झाेलामा राखेर साईकलमा नेपालतर्फ आउदै गरेकाे अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरूसहित बरामद गरिएकाे लागुऔषध र साईकल ईलाका प्रहरी कार्यालय    गाैैैरीगंजमा राखिएकाे छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ५२ बजे