५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सामुहिक बलात्कार गरेकाे आराेपमा गाैरीगंजका दुई दाजुभाई पक्राउ

काठमाडौं, १३ फागुन । जागिरको प्रलोभन देखाएर सामुहिक बलात्कार गरेकोे आरोपमा दाजुभाई पक्राउ परेका छन् । सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर बलात्कार गर्ने दुई दाजुभाईलाइ महानगरीय प्रहरी वृत महारजगन्जको टोलीले पक्राउ गरेको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर…