६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

नेकपा आवद्व शिक्षा विभागद्वारा अति विपन्नका लागि गाउँपालिकालाई राहत सहयाेग हस्तान्तरण

गाैरीगंज १८, चैत / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्व जिल्ला शिक्षा विभागले गाैरीगंज गाउँपालिकालाई राहत सहयाेग हस्तान्तरण गरेकाे छ । आज मंगलबार गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई १ सय पाेका खानेतेल राहत सहयाेग हस्तान्तरण गरिएकाे हाे । नेकपा जिल्ला शिक्षा विभागका जिल्ला अध्यक्ष सिताराम अधिकारी, शिक्षक प्रकाश चन्द्रराजवंशी लगायतकाे टाेलीले गाैरीगंज भित्रका…