६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गौरीगंज गाउँपालिका वार्ड नं. ३ लाई राहतको सामाग्री पठायो, विपन्न परिवारको नामावलीसहति

गौरीगंज २२, चैत / गौरीगंज गाउँपालिकाले ६ वटै वडाहरुमा राहत सामग्री पठाएको छ । वडा कार्यालयको सर्वदलिय वैठकले निर्णय गरी पठाएको विपन्नहरुको लगत अनुसार वितरण गर्न गाउँपालिकाले शुक्रवार सम्बन्धित वडा कार्यालयहरुलाई बुझाएको हो । वार्ड नं. ३ को राहत पाउने विपन्नको नामावली घरमुलिको नामथर सिताराम ऋषिदेव भीम बहादुर खड्का शरण मगर विर बहादुर नागवंशी रामदेव…