७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

महिला हिंसा नियन्त्रण र सडक मानव व्यवस्थापनमा जोड

बिर्तामोड ७, असोज /महिला हिंसा नियन्त्रण र सडक मानवको दिगो व्यवस्थापनका लागि सबै सरोकारवालाबीच सहकार्य र समन्वयको खाँचो औल्याइएको छ ।बुधबार बिर्तामोडमा ‘सडक मानवको व्यवस्थापन र महिला हिंसाको नियन्त्रणमा सरोकारवालाको भूमिका’ विषयमा भएको छलफलमा सहभागी सरोकारवालाले त्यस्तो औंल्याएका हुन् ।विभिन्न रुप फेरिदै र विकसित हुँदै हिंसा बढेको र हिंसाकै कारण मानिस बेसहारा हुँदै सडकमा आइरहेको…