६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरादह नगरपालिका वार्ड नं. ३ काे कार्यालय उद्वघाटन

गौरादह २, साउन / गौरादह नगरपालिका वडा नं. ३ को भवनको शुक्रबार(आज)उद्घाटन गरिएको छ । संविधान सभा सदस्य दिपक कार्की र गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले संयुक्त रुपमा नयाँ भवनको उदघाटन  गर्नु भएको हो । गौरादह नगरपालिकाको वडा नं.३ स्थित धोबिनियामा ६ कठ्ठा जग्गामा सात वटा कोठा भएको एक तले भवन निर्माण कार्यका लागि…