दमक/दमकमा सञ्चालित सरकारी स्वामित्वको दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा जनस्तरबाट विभिन्न अत्याधुनिक उपकरणहरु सहयोग जुटने क्रमले निरन्तरता पाएको छ । त्यहाँको आवश्यकतालाई मध्यनजर दाताहरुबाट सहयोग आउने क्रमले निरन्तरता पाएको हो । विभिन्न किसिमका उपयोगी सामाग्रीहरु प्रदान गरेपछि सो उपचार केन्द्र सुविधायुक्त बन्दै गएको छ ।आज ( सोमबार) दमकका लागि दमकेली ग्रुप नामक फेसबुक प्रयोगकर्ताको…