७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मेचीनगर नगरपालिकाकी उपमेयरका विषयमा कांग्रेस झापाले मुख खाेल्याे, समाचारमा आएजस्तो घटनामा संलग्न नरहेको स्पस्टाेेेत्ति

विर्तामोड १९, मंसिर / नेपाली कांग्रेस झापाको पदाधिकारी बैठक आज सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आज सम्पन्न पदाधिकारीको बैठकले मंसिर १८ गते झापाको मेचीनगर नगरपालिकाकी उपमेयरका विषयमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेस हत्या, हिंसा, तोडफोड, आगजनीजस्ता अराजक र आतंकित गतिविधिहरुको विपक्षमा रहेको…