गाैरीगंज १५, असाेज / गाैरीगंजस्थित दन्तकाली मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे चाैथाे वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ ।साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद राजवंशीले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।प्रस्तुत प्रतिवेदनमा ४ लाख ११ हजार ३ सय १९ रूपैयाँ आम्दानी खर्च रहेकाे सार्वजनिक गरेपनि २ हजार ७ सय ३७ रूपैयाँ…