५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

गाैरीगंज -१ का बाढी प्रभावितलाई एकका लागि एक अभियानद्वारा राहत वितरण

गाैरीगंज ७, कार्तिक / एकका लागि एक अभियानले गाैरीगंजका बाढी प्रभाबित ४० परिवारलाई राहत बितरण गरेको छ ।कान्काई खोलाका कारण विस्थापित बनेका गौरीगञ्ज गाउँपालिका वडा नम्वर १ टप्पुवस्ती, धानगाढा, हाेकलवाडीका ४० परिवारलाई शनिवार राहत बितरण गरिएको हो ।अभियानले प्रति परिवार २५ केजी चामल, एक लिटर तेल , एक केजी दाल, एक केजी नून, दुई केजी…