१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव



काठमाडौं ८ , जेठ / सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि  सिफारिस गरिएको एक मन्त्रीले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १ : १७ बजे