७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

केहिदिन अघि नेकपामा प्रवेश गरेका माे. आसामुदिन फेरि कांग्रेस मै फर्किए ( प्रेस विज्ञप्तिसहित)

गाैरीगंज १२, पुस / केहिदिन अघि निधारमा अबिर लगाएर दर्जनाै नेता तथा कार्यकर्ताबीच नेकपा प्रवेश गरेका माे. आसामुदिन पुरानै घर फर्केका छन् । फाेरक लाेकतान्त्रिकबाट नेपाली कांग्रेसमा समायाेजन भएका फाेरमका गाैरीगंज गाउँपालिका वार्ड नं. ६ वडा समिति अध्यक्ष माे. आसामुदिन नेपाली कांग्रेस पार्टी मै फर्किएका हुन् । आज दिउसाे एक प्रेश नाेट प्रकाशित गरि नेपाली…