७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंज – १ कुञ्जिवारी स्थित बालकल्याण माविका प्रअलाई अख्तियारकाे पत्र

गाैरीगंज २८, जेठ / गाैरीगंज -१ कुञ्जिवारीस्थित बालकल्याण माविका प्रअ भिम काेईरालाले विद्यार्थी भर्नाकाे रकममा अनियमितता गरेकाे भन्दै छानविनका लागि अख्तियारले पत्र पठाएकाे छ ।अख्तियार दुरुपयोग अनुसन्धान अायाेग ईटहरीले जेठ १० छानविनका लागि गाैरीगंज गाउँपालिकामा उत्त पत्र पठाएकाे हाे ।कक्षा१ देखि ५ सम्मकाे विद्यार्थी भर्ना रकममा अनियमितता गरेकाे, दिवा खाजा शिर्षकमा रकम हिनामिना गरेकाे, विज्ञान…