६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

‘कांग्रेसमा रूपान्तरण र सुदृढीकरणका लागि मेराे उम्मेदवारी’ – हुकुमसिं राई

दमक / हुकुमसिं राई नेपाली कांग्रेस झापाका युवा नेता हुन । बिद्यार्थी कालमा नेविसंघबाट राजनीति शुरु गरेका उनले एक ताका कांग्रेस महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएर विशेष चर्चा कमाएका थिए । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा पनि उस्तै चर्चा कमाए । झापाको कमल गाउँपालिका वडा नं ५ का स्थायीबासिन्दा युवा नेता राईले…