६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

सत्यनारायण चाैधरीद्धारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडाैं २६, मंसिर / झापा,क्षेत्र न.५ का नेपाली कांग्रेसका नेता सत्यनारायण चौधरीले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । दमक १ निवासी चौधरीलेे शनिबार मधेशी कोटातर्फको खुला केन्द्रीय सदस्यका लागि आफनो उम्मेदवारी दर्ता गरेका हुन् ।चौधरीको उम्मेदवारी मनोनयनको प्रस्तावकमा कांग्रेस क्षेत्र न. ७ का सभापति ढुण्डीराज भण्डारी र समर्थकमा कांग्रेस १ नम्बर प्रदेश सदस्य भूमिराज…