६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

झापा एमाले अधिबेसन : एक पत्रकार सर्वसम्त, ५ जनाको मनोनयन दर्ता

झापा २६ पुस / नेकपा एमालेको १० औ अधिवेशनमा झापामा एक जना पत्रकार सर्वसम्मत जिल्ला सदस्यमा छनौट हुनुभएको छ । भने अन्य ५ जनाले मनोनयन दर्ता गराउनु भएको छ । सर्वसम्मत हुनेमा मेचि नगरपालिकाबाट प्रकाशन हुने लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजी (न्यौपाने) रहनु भएको छ । उहाँ पत्रकार महासघं झापाको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।…