३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

गाैरीगंज – २ लालमाटीमा रहेकाे दशगजाकाे सीमास्तम्भ बाढीले बगायाे, प्रहरीद्वारा खाेजी कार्य जारी

गाैरीगंज ३०, असार / झापाको गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित लालमाटी छेउमा रहेकाे दशगजाकाे सीमा स्तम्भ बाढीले बगाएको छ ।दशगजामा रहेकाे १४०/१५ नम्बरकाे सीमास्तम्भ बाढीले बगाएकाे हाे । विगत ३ दिनदेखि आएकाे अविरल वर्षाका कारण कमल खाेलामा आएकाे बाढीले उत्त स्तम्भ बगाएकाे सशस्त्र सीमा सुरक्षा बल गाैरीगंजले जनाएकाे छ ।हाल उत्त स्तम्भकाे खाेजी कार्य…