९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

ओलीको गृह जिल्लामै आन्तरिक विवाद चुलिँदो, चुनावमा असर पर्ने संकेत

दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले भित्रको आन्तरिक विवाद मत्थर हुन सकेको छैन । एकपछि अर्को गर्दै पार्टी तथा भातृ संगठनहरुमा नेतृत्व चयनदेखि निर्वाचनमा नेता, कार्यकर्ताहरुको परिचालन, सांगठनिक इमान्दारिता र अनुशासन उल्लंघनको बिषयलाई लिएर विवाद चुलिँदो छ । पार्टी अध्यक्ष ओली आफैंले उदघाटन गरेको अधिवेशन पनि पूर्ण रुपमा सम्पन्न नगरी…