काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्म 'एक्स'(पहिलेको ट्विटर)ले नेपाल सरकारलाई पत्र लेख्दै अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता नगर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर एक्सले नेपालमा दर्ता नगर्ने जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा एक्सले पठाएको पत्र मुख्य सचिव एकनारायण अर्याललाई पढेरै सुनाउन लगाएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले…