१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

कागजमा मात्रै हुलाकी राजमार्ग

काठमाडौं / नवलपुरबाट मलंगवासम्म २७ किलोमिटर गाडीमा यात्रा गर्न कम्तीमा दुई घन्टा लाग्छ । अन्यत्र यति दूरी ३० मिनेटमा पार गरिन्छ । यहाा समय लाग्नुको कारण हो, गएगुज्रेको सडक । फलत: देशको आवागमनको मूलप्रवाह अर्थात महेन्द्र राजमार्गबाट मधेसको जिल्ला सदरमुकाम नजिक भएर पनि धेरै टाढा छ । धेरै कुरामा सम्पन्न  र सम्भावना भएर पनि सर्लाही सडककै…