३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बाढी पीडितलाई राहत

गौरीगंज / झापाको गौरीगंज र खजुरगाछीको सीमामा रहेको गौरीया खोलाको बाढी पीडित बनेका ३० परिबारलाई राहत वितरण गरिएको छ । झापा उद्योग वाणिज्य संघ शाखा गौरीगंज खजुरगगाछीले यस स्थानका व्यापारीसंग चन्दा संकलन गरी उठाएको २६ हजार २ सय ३० रुपैयाबाट राहत वितरण लागेको वाणिज्य संघका अध्यक्ष मखना महतोले बताए । गौरीगंज वार्ड नं. ६ का…