४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अनिर्णयको बन्दी गौरीगंज गाउँपालिका

आत्माराम राजवंशी / झापाको दक्षिण पश्चिममा अवस्थित गौरीगंज गाउँपालिका स्थानीयवासीको अथक प्रयास र संर्घषबाट स्थापना भएको गाउँपालिका हो । लामो राजनीतिक दाउपेचका बीच गौरीगंज गाउँपालिका बन्न सफल भएको यस क्षेत्रमा आदिवासी, मधेसीलगायत विपन्न तथा पिछडिएको समुदायको बाहुल्यता रहेको छ । ३३ हजार ३४ जनसंख्या रहेको यो गाउँपालिका दक्षिण भारतको खुल्ला सिमानासंग जोडिएको छ । गत…