१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

कांग्रेसद्धारा १८३ नेतामाथि कारवाही, गाैरीगंजका पनि परे कारवाहीमा

काठमाडौं ३ ,असार / नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन समितिको निर्णय छ । भीष्मराज आङदेम्बे नेतृत्वको समितिले १८३ जनाको नाम अभिलेखबाट हटाउन भनेको छ । साथै बाँकी जिल्लालाई नाम पठाउन…