५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बिराटनगरका प्याडम्यान : बिद्यार्थीले आफै सेनेटरी प्याड बनाएर गाउमा वितरण गरे

बिराटनगर २२, असोज / बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचालनमा ल्याएका छन् । अभियान अन्तर्गत उनीहरुले आफ्नै श्रोतसाधन प्रयोग गरी कलेजमा भेला भएर सेनेटरी प्याड बनाएर पहिलो चरणमा सुनसरीको चिमडी स्थित नवदुर्गा स्कुलमा पढिरहेका ३०…