१६ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025

बालबालिकालाई नियमित लगाईने खाेप कार्यक्रम पुनः शुरू

गौरीगंज ११, बैशाख / झापा जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा रहेकाे गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्र रहेका बालबालिकालाई खाेप लगाउने कार्य सुरु गरिएको छ। काेराेना भाइरस संक्रमणका कारण गत चैत महिनामा राेकिएकाे खाेप कार्यक्रम बैशाख महिनाबाट पुन: संचालन गरिएकाे हाे। गौरीगंज गाउँपालिका भित्र खाेप लगाउने ८ सय ८ जना बालबालिका रहेका छन्। बालबालिकालाई सहज रुपमा…