७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

गाैरीगंजका जनप्रतिनिधिले एक महिना बराबरकाे सेवा सुविधा वापतकाे रकम काेराेना नियन्त्रणका लागि दिने

गाैरीगंज ११, चैत / गाैरीगंज गाउँपालिकाकाे कार्यपालिकाका सम्पुर्ण सदस्हरूले आफुले प्राप्तगर्दै आएकाे एक महिना बरावरकाे सेवासुविधा वापतकाे रकम काेराेना भाईरस नियन्त्रणका लागि खर्च गर्ने भएका छन् । कार्यपालिकाकाे आज मंगलवार बसेकाे बैठकमा जनप्रतिनिधिहरूले गाउँपालिकाकाे विपद् व्यवस्थापन काेषमा जम्मा हुनेगरी सेवासुविधा वापतकाे रकम दिने भएका हुन् । गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे अध्यक्षतामा बसेकाे बैठकले काेराेना…