८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

बिर्तामोडमा ५० लाखको राहत कोष

बिर्तामोड    १८ , चैत / लकडाउनका कारण  विपन्नहरु भोकमरीमा पर्नसक्ने अबस्थालाई  मध्यनजर गरी खाद्यान्न वितरण गर्नका लागि  बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । राहत कोषमा प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको तलब भत्ता प्रदान गर्ने भएका छन् । विपद् व्यवस्थापन समितिको कोषमा जनप्रतिनिधिहरुले तलब भत्ता…