८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

नेपाली सेनाको कोरोना संक्रमणबाट मृत्यु भएमा शव व्यवस्थापन गर्ने बारे प्रदर्शनी

काकरभिट्टा १६, बैशाख / झापाको मेचीनगर १३ चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गणले मंगलबार नमूना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा शव कसरी व्यवस्थापन गर्ने बारेमा प्रदर्शनी गरेको छ । यदि कसैको कोभिड १९ को संक्रमणका कारण कसैको मृत्यु भएमाशवलाई कसरी व्यवस्थित रुपमा ब्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत रुपमा प्रदर्शनी गरेको नयाँ श्रीनाथ गणका गणपति अमरजंग…