८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

किशाेरीलाई जबर्जस्तीकरणी गरेकाे आराेपमा गाैरीगंजका एक ब्यक्ति पक्राउ

गाैरीगंज १६,जेठ / गाैरीगंज गाउँपपालिका वार्ड नं. ३ तेलगानी बस्ने एक व्यक्ति जबरजस्तीकरणी गरेकाे आराेपमा आज पक्राउ परेका छन् । १६ बर्षिया एक किशोरीलाइ बलात्कार गरेको आरोपमा ६० वर्षिय गोबिन्द दाहाल पक्राउ परेका हुन् । किशाेरी अभिवावकले दिएकाे जाहेरीकाे आधारमा ईलाका प्रहरी कार्यालय गाैरीगंजले दाहाललाई पक्राउ गरिएकाे प्रहरी निरिक्षक गणेश भट्टराईले बताए । गत मंसिर…