८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

लक डाउनमा पनि भारतबाट भित्रिदै अबैध सुर्ती, स्थानीयले बरामद गरेर प्रहरीलाई बुझाए

गाैरीगंज २१ , जेठ/ झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित वाल कल्याण मावि नजिकै भारतबाट सूर्ति तस्करले भित्र्याएको एक बोरा प्रतिबन्धित सूर्ती स्थानीयले बरामद गरेर प्रहरीमा बुझाएका छन् । स्थानीय युवा बसन्त राजवंशीसहितको युवाहरुको समुहले एक घरबाट बरामद गरेको सूर्ती स्थानीय प्रहरी चौकी कुञ्जीबारीमा बुझाएका स्थानीय खगिन काफ्लेले जानकारी दिनु भयो । त्यहाँ एक बोरा सुर्ति बरामद…