५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

भारतमा कोरोनाले भयावह रुप लियो, एकैदिन ५२ हजार संक्रमित, ८०३ को मृत्यु

दमक/ भारतमा पछिल्लो समय कोरोना संक्रमणले भयावह रुप लिएको छ । भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ८ सय ३ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान…