८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

रंगलाल राजवंशीकाे २ विघा जग्गा र घर रेलमार्गले स्वाहा

बिर्तामोड, १४,  भदौ / केही वर्षअघिसम्म बिर्तामोड ३ सैनिकमोडका रंगलाल राजवंशी (भीम) त्यस क्षेत्रकै धनीमानी मानिन्थे । किनकि उनको जतिको मूल्यवान धेरै जग्गा कसैको थिएन । लाखौ रुपैयाँ धुर पर्ने ठाउँमा रंगलालको ६ विघा जग्गा रहेको थियो । ६ बिघामध्ये रेलमार्गले दुई विघा लाने भएपछि उनको सर्वनाश भएको हो । रेलप्रभावित रंगलाल र रेलमार्गले लान…