२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

‘पैसा छैन, उपचारको लागि म कहाँ जाउँ ?’ – रोममणि राजवंशी

भद्रपुर / हुनेखाने त राम्रा सुविधा सम्पनन् अस्पतालमा जालान् उपचारका लागि । तर हुँदाखानेहरुलाई कुनै विरामीले च्यापे के होला ? त्यस्को एउटा उदाहरण हुन भद्रपुर-११ झापाका । मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका राजवंशीलाई विगत चार महिनादेखि कलेजो, मृगौला लगायतका अंगहरुमा गम्भीर रोग लागेको छ । भद्रपुर ११ घोडामाराका रोममणि राजवंशीलाई चार महिनाअघि अचानक पेटमा…