२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

गाैरीगंजकी एक बालिकालाई उच्च ज्वराे आएपछि एम्बुलेन्स बाेलाउँदा आएन

गौरीगञ्ज ८, जेठ / गौरीगञ्ज गाउँपालिका वर्ड नं. २ कि एक बालिकामा आज शंखास्पद लक्षण देखिएपछि उनलाई आईसाेलेसनमा पठाईएकाे छ । उच्च ज्वरो , खोकि, पेट दुखेकाे र टाउको दुख्ने समस्या देखा परेपछी१२ बर्षिया ति बालिकालाई मेची अञ्चल अस्पतालकाे आइसोलेसनमा पठाइएको हाे । स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख राम चन्द्र मिश्रका अनुसार दुई दिन अघिदेखि उच्च…